पाखापानी र मुदी शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध

सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर २० गते । म्याग्दीको दुर्गम मुदी र पाखापानी गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् । दुर्गम गाउँका महिलाहरुको अगुवाईमा सबै घरधुरीलाई सहकारीमा आवद्ध गराइएको हो । सहकारीमा आवद्ध भएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न सुबिधा पुग्नुका साथै व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने समस्यामा कमी आएको स्थानीयबासीले बताएका छन् । मुदीका … Continue reading पाखापानी र मुदी शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध